समय : ०१:३७ am | मङ्गलबार , पौष २८ गते २०८२

घट्यो सुनको भाउ

अर्थ विशेष | पौष १४ गते २०८२

काठमाण्डौ । स्थानिय बजारमा सुनको भाउ घटेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य ६ सय रुपैयाँले सस्तिएको हो ।नेपाल सुनचाँदी व्यवसायही महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ७० हजार कायम भएको छ । अघिल्लो दिन भने एक तोला सुनको भाउ २ लाख ७० हजार ६ सय रुपैयाँ कायम थियो । उक्त मूल्य हालसम्मकै उच्च हो ।

यद्यपी आज चाँदीको भाउले भने नयाँ किर्तिमान बनाएको छ । चाँदी आज ६० रुपैयाँले बढ्दै प्रतितोला ४ हजार ८९५ रुपैयाँ पुगेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्