समय : ०१:४५ pm | बिहिबार , असाेज २९ गते २०८३

सुनचाँदीको मूल्य घट्यो

अर्थ विशेष | असाेज २९ गते २०८३


काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य रु १,१०० र चाँदीको मूल्य रु २२० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज विहीबार छापावाल सुन प्रतितोला रु दुई लाख ८८ हजार ४०० र चाँदीको मूल्य रु चार हजार ३५ कायम रहेको छ ।

बुधबार छापावाल सुन प्रतितोला रु दुई लाख ८९ हजार ५०० र चाँदीको मूल्य रु चार हजार २५५ थियो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्