समय : १२:५३ pm | बुधबार , असाेज २१ गते २०८३

सुनचाँदीको मूल्य बढ्यो

अर्थ विशेष | असाेज २१ गते २०८३

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य रु ८०० र चाँदीको मूल्य रु १० ले बृद्धि भएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बुधबार छापावाल सुन प्रतितोला रु दुई लाख ९२ हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ४२५ कायम भएको छ ।

मङ्गलबार छापावाल सुन प्रतितोला रु दुई लाख ९१ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ४१५ कायम भएको थियो ।

–––

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्