समय : ०३:४५ pm | शुक्रबार , मंसिर ५ गते २०८३

सुनचाँदीको मूल्य घट्यो

अर्थ विशेष | मंसिर ५ गते २०८३

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला रु १२ हजार २०० र चाँदीको मूल्य प्रतितोला रु २२५ ले घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला रु दुई लाख ४५ हजार ४०० र चाँदीको मूल्य रु तीन हजार ११० कायम छ ।

बिहीबार छापावाल सुन प्रतितोला रु दुई लाख ५७ हजार ६०० र चाँदीको मूल्य रु तीन हजार ३३५ कायम थियो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्