समय : ०१:४४ pm | आइतबार , असाेज ११ गते २०८३

आज बढ्यो सुन चाँदीको भाउ

अर्थ विशेष | असाेज ११ गते २०८३

काठमाडौं । नेपाली बजारमा आज आइतबार सुन चाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ७ सय रुपैयाँले बढेको छ।

योसँगै प्रतितोला सुन २ लाख ९९ हजार ३ सय रुपैयाँ कायम भएको छ। गत शुक्रबार प्रतितोला सुन २ लाख ९८ हजार ६ रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा ४५ रुपैयाँले बढेको छ । यससँगै आज चाँदी तोलामा ४ हजार ६६५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी प्रतितोला ४ हजार ६२० रुपैयाँमा किनबेच भएको थियो।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्