समय : १०:४० pm | शुक्रबार , माघ २ गते २०८२

आज घट्यो सुन चाँदीको भाउ

अर्थ विशेष | पौष ४ गते २०८२


काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा २ हजार रुपैयाँले घटेको छ । यससँगै आज सुनको भाउ तोलामा २ लाख ५८ हजार ४ सय रुपैयाँ कायम भएको हो

हिजो प्रतितोला छापावाला सुनको भाउ तोलामा २ लाख ६० हजार ४ सय रुपैयाँमा किनबेच भएको थियो ।

आज चाँदीको भाउपनि घटेको छ । आज चाँदी तोलामा ७५ रुपैयाँले घटेको हो । यससँगै चाँदी तोलामा ४ हजार ५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ४ हजार ८० रुपैयाँमा कारोबार भएको थियो।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्