समय : ०३:४५ pm | शुक्रबार , श्रावण २ गते २०८२

सुनको भाउमा भारी गिरावट

अर्थ विशेष | असार १० गते २०८२

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको भाउमा भारी गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार ७०० रुपैयाँले घटेको छ। योसँगै प्रतितोला छापावाल सुन १ लाख ९३ हजार ५०० रुपैयाँ कायम भएको छ। हिजो तोलाको १ लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भएको छ।

आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर २ हजार १६० रुपैयाँ कायम भएको छ। हिजो तोलाको २ हजार १७० रुपैयाँमा किनबेच भएको थियो।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्