समय : ०६:०६ am | मङ्गलबार , असाेज १३ गते २०८३

सांग्रिला डेभलपमेन्ट बैंक र अपोलो हस्पिटल बीच छूट सम्झौता

अर्थ विशेष | जेठ ६ गते २०८१

सांग्रिला डेभलपमेन्ट बैंक र अपोलो हस्पिटल बीच आइतबार सम्झौता पत्रमा विभिन्न सेवामा छूट दिने सम्झौता भएको छ । सम्झौतामा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुगोग श्रेष्ठ र अपोलो हस्पिटलको तर्फबाट अपोलो इन्फरमेशन सेन्टरका प्रमुख कार्यकारी अधिकृत तथा दुगर ग्रूपका उपाध्यक्ष अभिषेक दुगरले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार अपोलो हस्पिटलले कम्पनीका ग्राहक तथा कर्मचारीहरुलाई १० प्रतिशतसम्म छूट प्रदान गर्नेछ ।साथै अपोलो मेन हस्पिटल चेन्नई, अपोलो क्यानस इन्ष्टिच्यूट चेन्नई, हैदराबाद, बैंगलुरु, मुम्बई, न्यू दिल्ली, कोलकाता जस्ता अपोलो हस्पिटलका सञ्जालहरुमा समेत विभिन्न उपचार सेवा उपलब्ध छन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्