समय : १२:२२ pm | बिहिबार , असार २५ गते २०८३

लुम्बिनी विकास बैंकको सीईओमा सुमन आचार्य नियुक्त

अर्थ विशेष | असार २५ गते २०८३


काठमाडौं । लुम्बिनी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुमन आचार्य नियुक्त भएका छन्।

बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले आचार्यलाई सीईओमा नियुृक्त गरेको हो। उनको नियुक्ति साउन १ गतेबाट लागू हुनेछ।

आचार्यको कार्यकाल ४ वर्षको हुने बैंकले जनाएको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्