समय : ०२:३० pm | मङ्गलबार , चैत्र ३ गते २०८२

सिटिजन्स बैंकको साढे १ लाख कित्ता संस्थापक सेयर सर्वसाधारणलाई बिक्री

अर्थ विशेष | चैत्र ३ गते २०८२

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थापक समूहतर्फको सेयर बिक्रीमा ल्याएको छ ।
बैंकले संस्थापक सेयरधनीहरुले ज्योति रेग्मी अधिकारीले आफ्नो नाममा रहेको सेयर बिक्रीका लागि निवेदन दिएबमोजिम सेयर बिक्रीमा ल्याएको हो ।

बैंकले १ लाख ६९ हजार २१३ कित्ता संस्थापक सेयर बिक्री गर्न सूचना सार्वजनिक गरेको हो । उक्त सेयरको न्यूनतम मूल्य १२५ रुपैयाँ तोकिएको छ । सो सेयर खरिद गर्न चाहाने जो कोही व्यक्ति वा संस्थाले तोकिएको मूल्यमा ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय नारायणहिटी काठमाण्डौमा आवेदन दिन सक्नेछन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्