समय : १२:२८ pm | बुधबार , असाेज १४ गते २०८३

बढ्यो सुनको भाउ

अर्थ विशेष | असाेज १४ गते २०८३

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको भाउ उकालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउतोलामा २ हजार ८०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला सुन २ लाख ९३ हजार ३०० रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ घटेर २ लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले बढेर ४ हजार ४२५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ४ लाख ३९५ रुपैयाँमा कारोबार भएको थियो।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्