समय : ०५:१३ pm | बिहिबार , मंसिर ४ गते २०८३

नेको इन्स्योरेन्सको १० हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला

अर्थ विशेष | मंसिर ४ गते २०८३

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीको १० हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला गरेको छ । यसअघि कम्पनीले संस्थाक शेयरधनीहरुका लागि बिक्री गरेको शेयर तोकिएको समयमा संस्थापक शेयर लगानीकर्ताबाट शेयर खरिदका लागि कुनै पनि आवेदन परेपछि अन्य संस्था वा इच्छुक व्यक्तिले आवेदन दिन पाउनेछन् ।

शेयर खरिद गर्न चाहनेले शेयरको कित्ता वा मूल्य आफै स्पष्ट रुपमा खुलाउनुपर्नेछ । ईच्छुक व्यक्ति वा संस्थाले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन दिनुपर्नेछ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्