समय : ०५:५८ pm | आइतबार , असार २९ गते २०८२

मधेसमा गृह तथा सञ्चार मन्त्रालयलाई करिब ६५ करोड विनियोजन

अर्थ विशेष | असार १ गते २०८२

काठमाडौं ।मधेस प्रदेशका अर्थमन्त्री सुनिल कुमार यादवले आर्थिक वर्ष ०८२/०८३ को बजेटमा मार्फत गृह तथा सञ्चार मन्त्रालयलाई करिब ६५ करोड रुपैयाँ विनियोजन गरेका छन् ।

मन्त्री यादवले ल्याएको बजेटमा गृह तथा सञ्चार मन्त्रालयलाई ६४ करोड ८९ लाख ९७ हजार रुपैयाँ विनियोजन गरेका छन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्