समय : ०१:५६ pm | शुक्रबार , श्रावण २ गते २०८२

मधेसमा बजेटको आकार ६.१३ प्रतिशतले बढेर ४६ अर्ब ५८ करोड ३३ लाखमाथि

अर्थ विशेष | असार १ गते २०८२


काठमाडौं। मधेस प्रदेशकाको आर्थिक वर्ष ०८२/०८३ को बजेटको आकार बढेको छ ।

मधेस प्रदेशका अर्थमन्त्री सुनिल कुमार यादवले प्रस्तुत गरेको बजेट अनुसार चालु आर्थिक वर्षको तुलनामा बजेटको आकार ६.१३ प्रतिशतले बढेर बढेर ४६ अर्ब ५८ करोड ३३ लाख ५१ हजार रुपैयाँ पुगेको छ । अर्थमन्त्री यादवले चालु तर्फ १६ अर्ब ७२ करोड ५ लाख १७ हजार अर्थात् ३५.८९ प्रतिशत विनियोजन गरेका छन् भने पुँजीगत तर्फ ३० अर्ब २६ करोड २८ लाख २४ हजार रुपैयाँ अर्थात् ६४.११ प्रतिशत विनियोजन गरेका छन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्