समय : ०१:३० pm | शुक्रबार , श्रावण २ गते २०८२

एलआईसी नेपालको सञ्चालकमा पटनायक

अर्थ विशेष | असार १६ गते २०८२

काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल) लिमिटेड(एलआईसी)को सञ्चालकमा रत्नाकर पटनायक नियुक्त भएका छन् । असार ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पटनायकलाई सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो । काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल) लिमिटेड(एलआईसी)को सञ्चालकमा रत्नाकर पटनायक नियुक्त भएका छन् । असार ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पटनायकलाई सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्