समय : ०५:०५ pm | आइतबार , असार २९ गते २०८२

युनाइडेट अजोड इन्स्योरेन्सको सञ्चालकमा रंजित नियुक्त

अर्थ विशेष | असार ३ गते २०८२

काठमाण्डौ । युनाइडेट अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालकमा विलसन मान रंजित नियुक्त भएका छन् । असार २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले रंजितलाई बाँकी कार्यकालका लागि सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो । उनी सर्वसाधारण सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने गरी सञ्चालक नियुक्त भएका हुन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्