समय : ०६:४२ am | बुधबार , पौष २ गते २०८२

सुनको मूल्य बढ्यो

अर्थ विशेष | कार्तिक २४ गते २०८२

काठमाण्डौ । सोमबारको कारोबारमा सुनको मूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला २ हजार ९ सय रुपैयाँले बढेको हो ।
आजको सुनको कारोबार प्रतितोला २ लाख ४१ हजार ५ सय रुपैयाँमा भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन भने सुनको मूल्य प्रतितोला २ लाख ३८ हजार ६ सय रुपैयाँ कायम थियो ।

आज चाँदीको भाउ समेत वृद्धि भएको छ । चाँदी ५० रुपैयाँले बढेर प्रतितोला ३ हजार ६५ रुपैयाँ कायम भएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्