समय : ०३:१९ pm | आइतबार , मंसिर १४ गते २०८३

आज सुन चाँदीको भाउमा वृद्धि

अर्थ विशेष | मंसिर १४ गते २०८३

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउमा वृद्धि आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ तोलामा २ हजार रुपैयाँले बढेको हो।

योसँगै प्रतितोला सुन २ लाख ४८ हजार १ सय रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुनको भाउ तोलामा २ लाख ४६ हजार १ सय रुपैयाँमा कारोबार भएको छ।

आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा ४० रुपैयाँले बढेर ३ हजार २१५रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा ३ हजार १७५ रुपैयाँमा किनबेच भएको थियो।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्