समय : ०७:०२ am | मङ्गलबार , श्रावण ५ गते २०८३

आज बढ्यो सुन-चाँदीको भाउ

अर्थ विशेष | श्रावण ४ गते २०८३

काठमाडौं । नेपाली बजारमा आज सोमबार सुन -चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेको छ।

योसँगै आज प्रतितोला सुन २ लाख ८४ हजार ६ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ तोलामा २ लाख ८४ हजार रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा ८० रुपैयाँले बढेको हो । यससँगै आज चाँदी तोलामा ४ हजार ३ सय २० रुपैयाँ कायम भएको छ। हिजो चाँदीको भाउ ४ हजार २ सय ४० रुपैयाँमा कारोबार भएको थियो।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्