समय : ०३:५९ pm | शुक्रबार , श्रावण २ गते २०८२

आज चाँदीको भाउ बढ्यो, सुन भने स्थिर

अर्थ विशेष | असार ९ गते २०८२

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ स्थिर रहेको छ भने चाँदी सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला छापावाल सुन १ लाख ९५ हजार २ रुपैयाँ कायम भएको छ। हिजो पनि सुन प्रतितोला १ लाख ९५ हजार २ सय रुपैयाँ कारोबार भएको थियो।

आज चाँदीको भाउ भने १० रुपैयाँले बढेको छ । यससँगै चाँदी तोलाको २१ सय ७० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको २१ सय ६० रुपैयाँमा किनबेच भएको थियो।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्