समय : ०५:२५ pm | शुक्रबार , श्रावण २ गते २०८२

आज सामान्य बढ्यो सुन चाँदीको भाउ

अर्थ विशेष | असार ८ गते २०८२

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला छापावाल सुन तोलामा ५ सय रुपैयाँले बढेको छ । यससँगै आज सुन तोलामा १ लाख ९५ हजार २ रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुन प्रतितोला १ लाख ९४ हजार ७ सय रुपैयाँ कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा १० रुपैयाँले बढेको छ । यससँगै चाँदी तोलाको २१ सय ६० रुपैयाँ कायम भएको छ। गत शुक्रबारचाँदी तोलाको २१ सय ५० रुपैयाँमा किनबेच भएको थियो।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्