समय : ०३:५१ pm | शुक्रबार , श्रावण २ गते २०८२

आज घट्यो सुनकोमूल्य

अर्थ विशेष | असार ३ गते २०८२

काठमाण्डौ । स्थानिय बजारमा सुनको मूल्य घटेको छ । मंगलबार सुनको मूल्यमा २५ सय रुपैयाँको गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९५ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने सुनको मूल्य प्रतितोला १ लाख ९७ हजार ५ सय रुपैयाँ कायम थियो । उक्त दिन सुनको मूल्य स्थिर रहेको थियो । यस्तै आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । चाँदी आज ५ रुपैयाँले सस्तिदै प्रतितोला २ हजार १६० रुपैयाँ कायम भएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्