समय : १२:१९ pm | बुधबार , असार ३१ गते २०८३

मितेरी डेभलपमेन्ट बैंकको १ लाख ६२ हजार बढी कित्ता शेयर बिक्रीमा

अर्थ विशेष | असार ३१ गते २०८३

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकको १ लाख ६२ हजार बढी कित्ता शेयर बिक्रीमा राखिएको छ।

बैंकको संस्थापक समूहको १ लाख ६२ हजार ५२४ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई बैंकका संस्थापक शेयरधनीहरुले खरिदका लागि निवेदन दिन सक्नेछन्।

शेयर खरिदका लागि ३५ दिनभित्र निवेदन दिनुपर्नेछ। निवेदन सुनसरीको धरानस्थित बैंकको केन्द्रीय कार्यालय वा काठमाडौंको कमलादीस्थित प्रभु क्यापिटलमा पेस गर्न सकिनेछ।

तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने बैंकले जनाएको

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्