समय : ०५:४२ am | बुधबार , पौष १ गते २०८२

महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई अरेबिका र क्याफियोफिलिया कफीमा विशेष छुट

अर्थ विशेष | मंसिर ७ गते २०८२

काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले कफी पारखीहरुलाई लक्षित गर्दै अरेबिका कफी र क्याफियोफिलिया कफी, भैंसेपाटीसँगको सहकार्यमा विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।
सम्झौताअन्तर्गत महालक्ष्मी विकास बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले अरेबिका कफीका विभिन्न फ्रेन्चाइजहरु दरबारमार्ग, बौद्ध, बानेश्वर, राधे राधे भक्तपुर, यू.एन. पार्क ललितपुर, मानभवन, कालीमाटी, बुढानिलकण्ठ र भैंसेपाटी ललितपुरले प्रदान गर्ने सेवाहरुमा १५ प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् । जस अन्तर्गत कफी तथा तातो पेय पदार्थमा १० प्रतिशत र इटालियन खानामा १५ प्रतिशत सम्म छुट ग्राहकहरुले प्राप्त गर्न सक्नेछन् ।

हालै मात्र बैंकले आफ्ना क्रेडिट कार्ड वाहकहरुले विभिन्न ट्राभल एजेन्सी मार्फत टुर प्याकेज खरिद गर्दा महालक्ष्मी बैंकको क्रेडिट कार्ड प्रयोग गरी खरिद गर्न सक्ने योजनाको सुरुवात गरेको छ । यस अन्तर्गत आफुले खरिद गरेको टुर प्याकेजको मुल्य बराबरको रकमको भुक्तानी ६ महिना देखी १२ महिना सम्मको लचिलो अवधी रहने गरी मासिक रुपमा भुक्तान गर्न मिल्ने गरी रुपान्तरण गर्न समेत सक्नेछन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्