समय : ०३:१८ am | सोमबार , पौष ७ गते २०८१

नेपाल लाइफले मेवा डेभलपर्समा ५० करोड लगानी गर्ने

अर्थ विशेष | कार्तिक ५ गते २०८१

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मेवा डेभलपर्स लिमिटेड(मध्य मेवा हाईड्रोपावर परियोजना र सेवा खोला हाईड्रोपावर परियोजना)मा लगानी गर्ने भएको हो ।
कम्पनीले यी परियोजनाको प्रतिकित्ता सेयर मूल्य रहने कुल ५० लाख कित्ता सेयर खरिदका लागि कुल रकम ५० करोड लगानी गर्ने भएको हो । कम्पनीले कात्तिक १ गते उक्त कम्पनीसँग सेयर लगानी सम्झौता गरेको हो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्