समय : ०१:२८ pm | सोमबार , असाेज १९ गते २०८३

आज पनि सुन चाँदीको भाउमा गिरावट

अर्थ विशेष | असाेज १९ गते २०८३

काठमाडौं । नेपाली बजारमा आज पनि सुन चाँदीको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा य रुपैयाँले घटेको हो ।

यससँगै आज सुन तोलामा २ लाख ९१ हजार ५ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ २ लाख ९१ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलाको ६० रुपैयाँले घटेको हो । यससँगै आज चाँदी ४ हजार ४३० रुपैयाँ कायम भएको छ। हिजो चाँदी ४ हजार ४९० रुपैयाँमै कारोबार भएको थियो।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्