समय : १२:४९ pm | शुक्रबार , असाेज ९ गते २०८३

सुनचाँदीको मूल्य घट्यो

अर्थ विशेष | असाेज ९ गते २०८३

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

सुनको मूल्य प्रतितोला रु ५०० र चाँदीको मूल्य रु ३० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ९८ हजार ६०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ६२० कायम भएको छ ।

बिहीबार छापावाल सुन प्रतितोला रु दुई लाख ९९ हजार १०० र त्यति नै परिमाणको चाँदी रु चार हजार ६५० मा कारोबार भएको थियो ।
–––

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्