समय : ११:४७ am | आइतबार , भाद्र २८ गते २०८३

सिटिजन्स सुपर ३० को लाभांश घोषणा

अर्थ विशेष | भाद्र २८ गते २०८३

काठमाडौं । सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालित सिटिजन्स सुपर ३० को आर्थिक वर्ष २०८२।८३ का लागि लाभांश घोषणा गरिएको छ।

योजना व्यवस्थापक सिटिजन्स क्यापिटलको सञ्चालक समितिको बैठकले उक्त योजनाका इकाइधनीहरुलाई करसहित ५.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

यस योजनाको लाभांश वितरणार्थ आउँदो असोज ८ गते बुक क्लोज गर्ने निर्णय गरिएको छ। यसको अर्थ असोज ८ गतेभन्दा अघिसम्म कायम इकाइधनीहरुले यो योजनाको लाभांश पाउन योग्य हुनेछन्।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्