समय : १२:२७ pm | सोमबार , पौष ८ गते २०८१

आरम्भ चौतारी लघुवित्तको अध्यक्षमा विनोद ज्ञवाली, पोखरेलको राजीनामा स्वीकृत

अर्थ विशेष | वैशाख ३१ गते २०८१

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा विनोद ज्ञवाली चयन भएका छन् ।

कम्पनीको गत बैशाख ३० बसेको सञ्चालक समितिको बैठकले सञ्चालक समिति सदस्यहरुमध्येबाट ज्ञवालीलाई अध्यक्षमा चयन गर्ने निर्णय गरेको हो ।

यसैगरी, सोही बैठकले अध्यक्षब पदबाट जगत बहादुर पोखरेलले दिएको राजीनामा स्वीकृतसमेत गरेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्