काठमाण्डौ । काबेली इनर्जी लिमिटेडले आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओको प्रस्ताव पारित गर्न १५ औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।
वैशाख ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी जेठ ३ गते काठमाण्डौको थापाथलीमा रहेको ट्रेड टावरमा अपरान्ह १ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ ।
उक्त सभाबाट कम्पनीको आईपीओको प्रस्ताव पारित गनेर््, कम्पनीका कर्मचारीबीच भएको सेयर खरिद बिक्री सम्झौतालाई अनुमोदन गर्ने र कम्पनीको रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तन गर्ने ज्रस्ता विशेष प्रस्तावहरु पारित गरिनेछ ।