समय : ०४:०५ pm | आइतबार , वैशाख ६ गते २०८३

एभरेष्ट कलरले वैशाख १६ गतेदेखि आईपीओ निष्कासन गर्ने

अर्थ विशेष | वैशाख ६ गते २०८३

काठमाण्डौ । एभरेष्ट कलर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरण्चाअन्तर्गत श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि यही वैशाख १६ गतेदेखि आईपीओ जारी गर्न लागेको हो ।
कम्पनीले वैदेशिक रोजगारीमा रहेकाका लागि ७९ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ७ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्