समय : १०:०० am | शनिबार , वैशाख ५ गते २०८३

सर्वसाधारणले सोपान फर्मास्युटिकल्सको आईपीओमा आजदेखि आवेदन दिन सक्ने

अर्थ विशेष | वैशाख ३ गते २०८३

काठमाण्डौ । सोपान फर्मास्युटिकल्स लिमिटेडको आईपीओमा आजदेखि खरिद आवेदन दिन सकिने भएको छ । कम्पनीले आम सर्वसाधारणका लागि आजदेखि ३४ लाख ७४ हजार ९०० कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ४२ लाख ९० हजार कित्ता आईपीओ निष्कासन गर्न गत फागुन १७ गते अनुमति पाएको थियो । सो मध्येबाट कम्पनी २ लाख १४ हजार ५०० कित्ता सामूहिक लगानी कोषहरूका लागि र १ लाख ७१ हजार ६०० कित्ता कम्पनीमा कार्यरत कर्मचारीहरूका लागि सुरक्षित गरी बाँकी राखी बाँकी सेयर सर्वसाधारणमा जारी गर्न लागेको हो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्