समय : ०१:४० pm | बुधबार , माघ २१ गते २०८२

नेप्से परिसूचकमा ३१ अकंको वृद्धि

अर्थ विशेष | माघ ४ गते २०८२

काठमाडौं । आज साताको पहिलो दिन शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ३१ दशमलव १२ अंकले बढेर २,६७२ को विन्दुमा कायम भएको छ । आज २२४ कम्पनीको शेयर मूल्य बढेको छ भने ३१ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३३८ कम्पनीको १ करोड ६६ लाख ११ हजार ४७९ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ४० करोडको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै आज सबैभन्दा धेरै मञ्जुश्री फाइनान्सको कारोबार भएको छ । आज यस कम्पनीको ५३ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एसवाई प्यानलको ३७ करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । श्रीनगर एग्रिटेकको २८ करोड ४५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्