समय : ०८:४८ am | सोमबार , भाद्र १६ गते २०८२

सुनको मूल्य आजपनि घट्यो

अर्थ विशेष | भाद्र ४ गते २०८२

काठमाण्डौ । बुधबारपनि स्थानिय बजारमा सुनको मूल्य घटेको छ । आज अघिल्लो दिनको तुलनामा सुनको मूल्य १६ सय रुपैयाँले घटेको छ ।
यो गिरावटसँगै आज सुनको कारोबार प्रतितोला १ लाख ९३ हजार ५ सय रुपैयाँमा भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन पनि सुनको मूल्य १२ सय रुपैयाँले घटेको थियो । उक्त दिन सुनको कारोबार प्रतितोला १ लाख ९५ हजार १ सयमा भएको थियो ।

सुनसँगै आज चाँदीको मूल्यमा समेत गिरावट आएको छ । चाँदी आज ४५ रुपैयाँले घट्दै प्रतितोला २ हजार २५५ रुपैयाँ कायम भएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्