समय : ०८:२१ am | सोमबार , पौष ८ गते २०८१

सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा राहत सामग्री वितरण

अर्थ विशेष | असार ३ गते २०८१

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी व्यवसायिक दृष्टिकोणबाट मात्र अब्वल नभई समाज प्रतिको दायित्व निर्वाहमा समेत अग्रणी स्थानमा रहेको देखिन्छ । कम्पनीले विगत देखि नै विपदको समयमा सामाजिक उत्तरदायित्व अन्तर्गत विनियोजित रकमबाट प्रभावित क्षेत्रमा सहयोग गर्दै आएको छ

सोही अनुरुप २०८१ साल बैशाख १८ गते सप्तरी जिल्ला महादेव गाउँपालिका १ चिम्टिमा आगलागीका कारण प्रभावित ६६ घर परिवारलाई कम्पनीले आफ्नो लाहान स्थित शाखा कार्यालय मार्फत सामाजिक उत्तरदायित्व अन्तर्गत २ लाख बरावरको खाद्यान्न लागायतका राहत सामग्री्रहरु वितरण गरेको छ राहत वितरण असार १ गते कम्पनीको लाहान शाखाका शाखा प्रमुख तथा स्थानीय भद्रभलाद्मीहरुको उपस्थितिमा गरेको कम्पनीको भनाई छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्