समय : ०९:२६ pm | मङ्गलबार , कार्तिक १८ गते २०८२

सुनको भाउमा सामान्य वृद्धि

अर्थ विशेष | श्रावण १९ गते २०८२

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ सय रुपैयाँले बढेको हो ।

यससँगै आज सुन तोलामा १ लाख ९६ हजार ६ सय रुपैयाँ कायम भएको छ । आइतवार सुनको भाउ तोलामा १ लाख ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेको छ । यससँगै आज चाँदी २२ सय २५ रुपैयाँ कायम भएको छ। आइतवार चाँदी तोलामा २२ सय २० रुपैयाँमा किनबेच भएको थियो।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्