समय : १२:१८ am | बुधबार , कार्तिक १८ गते २०८२

आज प्रतितोला कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

अर्थ विशेष | श्रावण १२ गते २०८२

काठमाण्डौ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनचाँदीको नयाँ मूल्यसूची सार्वजनिक गरेको छ । जसअनुसार आज सुनको मूल्यमा कुनैपनि परिवर्तन भएको छैन ।
आज सुनको मूल्य स्थिर रहदै प्रतितोला १ लाख ९३ हजार ६ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिनपनि सुनको यही मूल्य कायम थियो ।

उक्त दिन सुनको मूल्य ११ सय रुपैयाँले घटेको थियो ।

यस्तै आज चाँदीको मूल्य भने बढेको छ । चाँदी आज ५ रुपैयाँले बढ्दै प्रतितोला २ हजार २९५ रुपैयाँमा कारोबार भईरहेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्