समय : ०७:१४ am | सोमबार , पौष ८ गते २०८१

लक्ष्मी सनराइज बैंकको करिब ७६ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

अर्थ विशेष | वैशाख २९ गते २०८१
काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले ७५ लाख ८८ हजार ३९७ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यी शेयर बिक्रीमा ल्याएको हो । यी शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय हात्तीसार, काठमाडौंमा आवेदन दिनुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूले आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा यी शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्