समय : १२:०९ am | बुधबार , पौष ९ गते २०८१

कामना सेवा विकास बैंकका कर्मचारी र ग्राहकले इलामको होटल एस्टन ब्लुमा छुट पाउने

अर्थ विशेष | जेठ १८ गते २०८१

काठमाण्डौ । कामना सेवा विकास बैंकले सूर्योदय, इलामस्थित होटल एस्टन ब्लुसँग सेवाशुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।
यस सम्झौताअन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले रेस्टुरेन्टको मेनु, लजिङ शुल्क तथा सम्पूर्ण सेवाहरुमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले बैंकको कार्ड, मोबाईल बैंकिङ प्रयोग गरी बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सक्नेछन् । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूणले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटीएम तथा विभिन्न शाखारहित सेवा केन्द्र मार्फत् बैंकिङ सुविधाहरु प्रदान गरिरहेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्