समय : ०७:३४ am | शनिबार , वैशाख २६ गते २०८३

सुनको मूल्य तोलामा रु ५०० ले घट्यो

अर्थ विशेष | असाेज २१ गते २०८१


काठमाडौँ ।स्थानीय बजारमा सुनको मूल्य तोलामा रु ५०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंङ्घका अनुसार आइतबार प्रतितोला रु एक लाख ६१ हजारमा कारोबार भएकामा आजका लागि भने रु एक लाख ६० हजार ५०० निर्धारण भएको छ ।

यस्तै चाँदीको मूल्य तोलामा रु पाँचले घटेको छ । आइतबार प्रतितोला रु एक हजार ९८५ मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने रु एक हजार ९८० निर्धारण भएको छ । 

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्