समय : ०९:५१ pm | मङ्गलबार , वैशाख २९ गते २०८३

सुनको मूल्य हालसम्मकै उच्च, तोलाकै एक लाख ५० हजार पुग्यो

अर्थ विशेष | श्रावण २१ गते २०८१

सुनको मूल्य हालसम्मकै उच्च, तोलाकै एक लाख ५० हजार पुग्यो
काठमाडौं- नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक लाख ५० हजार रूपैयाँ पुगेको छ। यो हालसम्मकै उच्च मूल्य हो।लगातार बढिरहेको सुनको मूल्य यो साता आइतबार प्रतितोला दुईसय रूपैयाँले घटेको थियो। सोमबार पुन: उकालो लाग्दै प्रतितोला तीनसय रूपैयाँले बढेर सुन कीर्तिमानी मूल्यमा पुगेको हो।गएको साता शुक्रबार सुन हालसम्मकै उच्च प्रतितोला एक लाख ४९ हजार ९ सय रूपैयाँ कायम थियो।

चाँदीको मूल्य भने सोमबार स्थिर रहेको छ।आइतबार प्रतितोला एक हजार सातसय रूपैयाँ मूल्य तोकिएको चाँदी सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्