समय : ११:३५ pm | मङ्गलबार , वैशाख २९ गते २०८३

सुनको मूल्य ६ डलरले वृद्धि

अर्थ विशेष | श्रावण १४ गते २०८१

काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य आज पनि बढेको छ । आज सुनको मूल्य ०.२७ प्रतिशत अर्थात प्रतिऔंस ६ डलरले बढेको छ ।
यो समाचार तयार पार्दासम्म अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ३९३ डलरमा कारोबार भईरहेको छ ।यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य ०.१२ प्रतिशत अर्थात प्रतिऔंस ०.०३ डलरले बढेको छ । यससँगै चाँदीको मूल्य प्रतिऔंस २७.९७ डलर कायम भएको छ ।

नेपाली बजारमा भने छापावाला सुनको मूल्य १ लाख ४५ हजार ७ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ४५ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्