समय : ११:५३ pm | मङ्गलबार , वैशाख २९ गते २०८३

सुनको मूल्य २३ डलरले बढ्यो

अर्थ विशेष | श्रावण १३ गते २०८१

काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य पुनः उकालो लाग्न थालेको छ । आज सुनको मूल्य ०.९८ प्रतिशत अर्थात प्रतिऔंस २३.०८ डलरले बढेको छ ।
अहिले अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ३८७.०३ डलरमा कारोबार भईरहेको छ। यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य ०.२९ प्रतिशत अर्थात प्रतिऔंस ०.०८ डलरले बढेको छ । यससँगै चाँदीको मूल्य प्रतिऔंस २७.९१ डलर कायम भएको छ ।

नेपाली बजारमा भने छापावाल सुनको मूल्य १ लाख ४४ हजार ७ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ४४ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्