समय : ०२:१२ am | बुधबार , वैशाख २९ गते २०८३

आजको विदेशी मुद्राको विनिमयदर

अर्थ विशेष | श्रावण ३ गते २०८१

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(साउन ३ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.४४ रुपैयाँ र बिक्रीदर १३४.०४ रुपैयाँ कायम भएको छ ।
आज एक यूरोको खरिददर १४६ रुपैयाँ र बिक्रीदर १४६.६५ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७४.०१ रुपैयाँ र बिक्रीदर १७४.७९ रुपैयाँ कायम भएको छ ।

यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ९०.०१ रुपैयाँ र बिक्रीदर ९०.४१ रुपैयाँ रहेको छ ।

१० जापानी येनको खरिददर ८.५२ रुपैयाँ र बिक्रीदर ८.५६ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.३३ रुपैयाँ र बिक्रीदर ३६.४९ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.३८ रुपैयाँ र बिक्रीदर १८.४७ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर २८.६१ रुपैयाँ र बिक्रीदर २८.७४ रुपैयाँ, एक कतारी रियालको खरिददर ३६.५९ रुपैयाँ र बिक्रीदर ३६.७६ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.६८ रुपैयाँ र बिक्रीदर ९.७३ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३६.८२ रुपैयाँ र बिक्रीदर ४३८.७८ रुपैयाँ कायम भएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्