समय : ०१:०१ pm | मङ्गलबार , मंसिर २ गते २०८३

युनिक नेपाल लघुवित्तले लाभांश वितरण नगर्ने

अर्थ विशेष | मंसिर २ गते २०८३

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ। कात्तिक ३० गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

साथै सो लघुवित्तले गत आर्थिक वर्षको वित्तीय विवरण स्वकिृतका लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय गरेको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्