समय : ०३:३८ pm | शुक्रबार , कार्तिक २१ गते २०८३

आशुतोष इनर्जीले पायो आइपीओ निष्काशनको अनुमति

अर्थ विशेष | कार्तिक २१ गते २०८३

काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट आशुतोष इनर्जी लिमिटेडले आइपीओ निष्काशनका लागि अनुमति पाएको छ । बोर्डले कम्पनीलाई आज कात्तिक २० गते प्रतिकित्ता अंकित मूल्य १ सय रूपैयाँ दरका कुल १२ लाख कित्ता आइपीओ निष्काशनका लागि अनुमति दिएको हो। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्