समय : ०३:२० pm | आइतबार , कार्तिक १६ गते २०८३

सुनचाँदीको मूल्य घट्यो

अर्थ विशेष | कार्तिक १६ गते २०८३

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा रु आठ हजार ३०० र चाँदी रु १७५ ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मोल रु दुई लाख ७२ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु तीन हजार ६५० निर्धारण भएको छ ।गत शुक्रबार छापावाल सुन प्रतितोला रु दुई लाख ८० हजार ३०० र चाँदी रु तीन हजार ८२५ मा कारोबार भएको थियो ।

–––

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्