समय : ०४:१६ am | बुधबार , वैशाख २९ गते २०८३

कर्णाली राजमार्ग एकतर्फी खुल्यो

अर्थ विशेष | असार २५ गते २०८१

कालीकोट । अवरुद्ध कर्णाली राजमार्ग एकतर्फी खुलेको छ। गत शुक्रबारदेखि बन्द यो बाटो आज मंगलबार अपराह्नदेखि एकतर्फी खुला भएको हो।कालिकोटको शुभकालिका गाउँपालिका १ मा गगनेखोलामा पहिरो पन्छाएपछि सडक एकतर्फी खुला भएको जुम्लास्थित डिभिजन सडक कार्यालयले जनाएको छ।राजमार्ग
को पहिरो पन्छाएपछि एकतर्फी रुपमा सवारीसाधनका निम्ति खुला गरिएको उक्त कार्यालयका प्रमुख चेतनकुमार मण्डलले जानकारी दिएका छन्।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्