समय : ०४:२६ am | बुधबार , वैशाख २९ गते २०८३

सुनको मूल्य ओरालो लाग्ने क्रम आज पनि जारी

अर्थ विशेष | असार २५ गते २०८१

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(असार २५ गते)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.३० रुपैयाँ र बिक्रीदर १३३.९० रुपैयाँ कायम भएको छ ।
आज एक यूरोको खरिददर १४४.३५ रुपैयाँ र बिक्रीदर १४५ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्टर्लिङको खरिददर १७०.९६ रुपैयाँ र बिक्रीदर १७१.७३ रुपैयाँ कायम भएको छ ।

यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८९.८६ रुपैयाँ र बिक्रीदर ९०.२६ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ८.२८ रुपैयाँ र बिक्रीदर ८.३२ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.२९ रुपैयाँ र बिक्रीदर ३६.४६ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.३४ रुपैयाँ र बिक्रीदर १८.४२ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर २८.३१ रुपैयाँ र बिक्रीदर २८.४३ रुपैयाँ एक कतारी रियालको खरिददर ३६.५५ रुपैयाँ र बिक्रीदर ३६.७२ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.६३ रुपैयाँ र बिक्रीदर ९.६७ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३५.६२ रुपैयाँ र बिक्रीदर ४३७.५८ रुपैयाँ कायम भएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्