काठमाण्डौ । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा धिरेन्द्र लाल कर्ण पुनःनियुक्त भएका छन् । पुस १३ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले कर्णलाई दोस्रो कार्यकालका लागि पुनः सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो ।उनको कार्याकाल ४ वर्षको हुनेछ । उनलाई माघ १ गतेदेखि लागू हुनेगरी सीईओ नियुक्त गरिएको हो ।
स्वस्तिक लघुवित्तको सीईओमा दोहोरिए कर्ण









